नयाँ, सरलीकृत रोकावट तपाईँको थप सुरक्षाका लागि फोनको रोकावट गर्ने विधिमा परिवर्तन गर्न आवश्यक छ। तपाईँबाट रोकावट गरिएका नम्बरहरूले अब कल र पाठ सन्देशहरूलाई रोक्नेछन् र यी नम्बरहरूलाई अन्य अनुप्रयोगहरूसँग साझेदारी गरिन सक्छ। अनुमति दिनुहोस् %1$s माथि रोक लगाउने हो? यो नम्बरबाट सबै कलहरू रोकिनेछन् र भ्वाइसमेलहरू स्वचालित रूपमा मेटिनेछन्। यो नम्बरबाट सबै कलहरू रोकिनेछन्। तर कलरले अझै तपाईँलाई भ्वाइस मेलहरू भने छोड्न सक्नेछन्। तपाईँले अब उप्रान्त यस नम्बरबाट कल वा पाठ सन्देशहरू प्राप्त गर्नुहुने छैन। रोक्नुहोस् %1$s माथिको रोक हटाउने हो? रोक हटाउनुहोस् %1$s अमान्य छ। %1$s रोकियो %1$s माथिको रोक हटाइयो आयात असफल भयो ४८ घण्टाको लागि कल निषेध असक्षम गरियो आपत्कालीन कल गरिएको हुनाले असक्षम गरियो।