"भिजुअल भ्वाइसमेललाई सक्रिय पार्दै" "भिजुअल भ्वाइसमेल पूर्णतया सक्रिय नभएसम्म तपाईँलाई भ्वाइसमेलका सूचनाहरू प्राप्त नहुन सक्छन्। भ्वाइसमेल पूर्णतया सक्रिय नहुन्जेल नयाँ सन्देशहरू प्राप्त गर्न भ्वाइसमेल सेवामा कल गर्नुहोस्।" "भिजुअल भ्वाइस मेललाई सक्रिय पार्न सकिँदैन" "आफ्नो फोन मोबाइल नेटवर्कमा जडान भएको छ भन्ने निश्चित गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।" "हवाइजहाज मोड बन्द गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।" "जडान छैन" "तपाईंलाई नयाँ भ्वाइस मेल सम्बन्धी सूचना दिइने छैन। तपाईं Wi-Fi चलाउँदै हुनुहुन्छ भने, अब सिङ्क गरी भ्वाइस मेल जाँच गर्न सक्नुहुन्छ।" "तपाईंलाई नयाँ भ्वाइस मेल सम्बन्धी सूचना दिइने छैन। आफ्नो भ्वाइस मेल सिङ्क गर्न हवाइजहाज मोड बन्द गर्नुहोस्।" "भ्वाइस मेल जाँच गर्न तपाईंको फोन मोबाइल डेटामा जडान हुनु आवश्यक हुन्छ।" "भिजुअल भ्वाइस मेललाई सक्रिय गर्न सकिँदैन" "तपाईं अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "भिजुअल भ्वाइस मेल अद्यावधिक गर्न सकिँदैन" "तपाईंको Wi-Fi वा मोबाइल जडान राम्रो भएका बेला पुन: प्रयास गर्नुहोस्। तपाईंले अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "तपाईंको मोबाइल डेटा जडान अझ राम्रो भएका बेला पुन: प्रयास गर्नुहोस्। तपाईंले अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "भिजुअल भ्वाइस मेल अद्यावधिक गर्न सकिँदैन" "तपाईं अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "भिजुअल भ्वाइस मेल अद्यावधिक गर्न सकिँदैन" "तपाईं अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "भिजुअल भ्वाइस मेल अद्यावधिक गर्न सकिँदैन" "तपाईं अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "भिजुअल भ्वाइस मेल अद्यावधिक गर्न सकिँदैन" "तपाईं अझै पनि भ्वाइस मेल जाँच गर्न कल गर्न सक्नुहुन्छ।" "इनबक्स लगभग भरिएको छ" "तपाईंको इनबक्स भरिएको छ भने तपाईंले नयाँ भ्वाइस मेल प्राप्त गर्न सक्नुहुने छैन।" "नयाँ भ्वाइस मेलहरू प्राप्त गर्न सकिँदैन" "तपाईँको इनबक्स भरिएको छ। नयाँ भ्वाइस मेलहरू प्राप्त गर्न कृपया केही सन्देशहरू मेटी हेर्नुहोस्।" "अतिरिक्त भण्डारण र ब्याकअप सेवा सक्रिय पार्नुहोस्" "तपाईंको मेल बक्स भरिएको छ। ठाउँ खाली गर्न, Google ले तपाईंका भ्वाइस मेल सन्देशहरूको व्यवस्थापन र ब्याकअप गर्न सकोस् भन्नाका खातिर अतिरिक्त भण्डारणलाई सक्रिय पार्नुहोस्।" "अतिरिक्त भण्डारण र ब्याकअप सेवा सक्रिय पार्नुहोस्" "तपाईंको मेल बक्स लगभग भरिएको छ। ठाउँ खाली गर्न Google ले तपाईंका भ्वाइस मेल सन्देशहरूको व्यवस्थापन र ब्याकअप गर्न सकोस् भन्नाका खातिर अतिरिक्त भण्डारणलाई सक्रिय पार्नुहोस्।" "आफ्नो भ्वाइस मेलको PIN सेट गर्नुहोस्" "तपाईँलाई जुनसुकै समयमा आफ्नो भ्वाइस मेलमा पहुँच गर्न कल गर्दा भ्वाइस मेल PIN को आवश्यकता पर्दछ।" "हवाइजहाज मोड सेटिङ" "PIN सेट गर्नुहोस्" "फेरि प्रयास गर्नुहोस्" "सक्रिय गर्नुहोस्" "पर्दैन, धन्यवाद" "सिंक गर्नुहोस्" "भ्वाइसमेल सेवामा कल गर्नुहोस्" "ग्राहक सहायतामा कल गर्नुहोस्" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामी एउटा समस्यामा पर्‍याैँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००१ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामी एउटा समस्यामा पर्‍याैँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००२ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामी एउटा समस्यामा पर्‍याैँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००३ हो भनी बताउनुहोस्।" "तपाईँको भ्वाइस मेलबक्समा जडान गर्न सकिँदैन" "माफ गर्नुहोस्, हामीलाई तपाईंको भ्वाइस मेलबक्समा जडान गर्दा समस्या भइरहेको छ। यदि तपाईं कमजोर सिग्नल भएको कुनै क्षेत्रमा हुनुहुन्छ भने बलियो सिग्नल नआएसम्म कुर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००४ हो भनी बताउनुहोस्।" "तपाईँको भ्वाइस मेलबक्समा जडान गर्न सकिँदैन" "माफ गर्नुहोस्, हामीलाई तपाईंको भ्वाइस मेलबक्समा जडान गर्न समस्या भइरहेको छ। यदि तपाईं कमजोर सिग्नल भएको कुनै क्षेत्रमा हुनुहुन्छ भने बलियो सिग्नल नआएसम्म कुर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००५ हो भनी बताउनुहोस्।" "तपाईँको भ्वाइस मेलबक्समा जडान गर्न सकिँदैन" "माफ गर्नुहोस्, हामीलाई तपाईंको भ्वाइस मेलबक्समा जडान गर्न समस्या भइरहेको छ। यदि तपाईं कमजोर सिग्नल भएको कुनै क्षेत्रमा हुनुहुन्छ भने बलियो सिग्नल नआएसम्म कुर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००६ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामी एउटा समस्यामा पर्‍याैँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००७ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामी एउटा समस्यामा पर्‍याैँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००८ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "माफ गर्नुहोस्, हामीलाई तपाईँको सेवा सेट अप गर्दा भइरहेको छ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९००९ हो भनी बताउनुहोस्।" "तपाईँको भ्वाइस मेलबक्समा जडान गर्न सकिँदैन" "माफ गर्नुहोस्, हामी यस समय तपाईँको भ्वाइस मेलबक्समा जडान गर्न सक्दैनौँ। कृपया पछि फेरि प्रयास गर्नुहोस्। अझै पनि कुनै समस्या छ भने कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९९० हो भनी बताउनुहोस्।" "भ्वाइस मेल सेटअप गर्नुहोस्" "तपाईँको खातामा भ्वाइसमेल सेट अप गरिएको छैन। कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९९१ हो भनी बताउनुहोस्।" "भ्वाइस मेल" "यस यन्त्रमा भिजुअल भ्वाइसमेल प्रयोग गर्न सकिँदैन। कृपया %1$s मा ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिसम्बन्धी कोड ९९९२ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९९३ हो भनी बताउनुहोस्।" "भिजुअल भ्वाइस मेल" "भिजुअल भ्वाइसमेलको सेटअप पूरा गर्न कृपया %1$s मा ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिसम्बन्धी कोड ९९९४ हो भनी बताउनुहोस्।" "भिजुअल भ्वाइस मेल" "भिजुअल भ्वाइसमेलको सेटअप पूरा गर्न कृपया %1$s मा ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिसम्बन्धी कोड ९९९५ हो भनी बताउनुहोस्।" "भिजुअल भ्वाइस मेल" "भिजुअल भ्वाइस मेल सक्रिय गर्न कृपया %1$s मा ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिसम्बन्धी कोड ९९९६ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "भिजुअल भ्वाइसमेलको सेटअप पूरा गर्न कृपया %1$s मा ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिसम्बन्धी कोड ९९९८ हो भनी बताउनुहोस्।" "भिजुअल भ्वाइसमेल असक्षम पारिएको छ" "भिजुअल भ्वाइसमेललाई सक्रिय गर्न कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस्।" "केही गडबड भयो" "कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९९७ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९८९ हो भनी बताउनुहोस्।" "केही गडबड भयो" "कृपया %1$s मा ग्राहक सेवामा सम्पर्क गर्नुहोस् र तिनीहरूलाई त्रुटिको कोड ९९९९ हो भनी बताउनुहोस्।" "भिजुअल भ्वाइस मेल सक्रिय गर्नुहोस्" "%1$s\n\nभिजुअल भ्वाइस मेल सक्रिय गरेर तपाईं Verizon Wireless का सेवाका सर्तहरूमा सहमत हुनुहुन्छ:\n\n%2$s" "भिजुअल भ्वाइस मेल सक्रिय गर्नुहोस्" "%s" "भ्वाइस मेल कल नगरिकनै आफ्ना सन्देशहरू हेर्नुहोस् र सुन्नुहोस्। Google को निःशुल्क ट्रान्स्क्रिप्सन सेवाले तपाईंको भ्वाइस मेलका ट्रान्स्क्रिप्टहरू उपलब्ध गराउँछ। %s" "भ्वाइस मेल कल नगरिकनै आफ्ना सन्देशहरू हेर्नुहोस् र सुन्नुहोस्। %s" "थप जान्नुहोस्" "सेवाका सर्तहरू अस्वीकार गरिएमा भिजुअल भ्वाइस मेल असक्षम पारिने छ।" "भिजुअल भ्वाइस मेल असक्षम पार्नुहोस्" "सेवाका सर्तहरू अस्वीकार गरिएमा भिजुअल ट्रान्स्क्रिप्सनलाई असक्षम पारिने छ।" "भ्वाइस मेल ट्रान्स्क्रिप्सन असक्षम पार्नुहोस्" "*८६ मा कल गरेर मात्र भ्वाइस मेलमाथि पहुँच राख्न सकिने छ। अघि बढ्न भ्वाइस मेलको नयाँ PIN सेट गर्नुहोस्।" "PIN सेट गर्नुहोस्"